दर्जन बढी जिल्लामा सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ । गृहका अनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने रामेछापको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयकी लीला केसीलाई पठाइएको छ । यस्तै, सिन्धुपाल्चोकका कृष्णप्रसाद अधिकारीलाई गृहमा, गृहकी गोमादेवी चेम्जोङलाई सिन्धुपाल्चोकमा, दोलखाका सागरमणि … Continue reading दर्जन बढी जिल्लामा सीडीओ सरुवा